Online Bible

- Reklamy -




हितोपदेश 24:11 - पवित्र बाइबल

11 यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मार्नलाई लगिएकाहरूलाई बचा, मारकाटतिर ढुनमुनिरहेकाहरूलाई रोक्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कुनै मानिस अन्‍यायमा मारिंदै छ भने त्‍यसलाई छुटाउन आल-टाल नगर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अन्यायपूर्ण मृत्युदण्डको लागि लगिएकाहरूलाई उद्धार गर; मारिन लगिएकाहरू, जो लरबराउँदै गइरहेका छन्, तिनीहरूलाई रोक।

Viz kapitola kopírovat




हितोपदेश 24:11

Následuj nás:

Reklamy


Reklamy