हितोपदेश 23:8 - पवित्र बाइबल8 तिमीले अलिकति खाएको पनि उकेलि दिने छौ अनि तिमीले उसलाई गरेका प्रशंसाहरू व्यर्थ भएर जान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तैंले त्यो थोरै खाएको पनि उकेलिदिनेछस्, र त्यसलाई तैंले गरेको अभिवादन त्यसै खेर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीले खाएको बान्ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीले अलिकति खाएको पनि उकेलिदिनेछौ, र त्यसलाई तिमीले भनेका मधुर वचन त्यसै व्यर्थ जानेछ। Viz kapitola |