हितोपदेश 23:5 - पवित्र बाइबल5 धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पखेंटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 धनको एक झलक पाइन्छ, र त्यो गइहाल्छ, किनभने त्यसका पखेटाहरू पलाउँछन्, र आकाशतिर गरुडझैँ त्यो उड़ेर जानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एकछिनमा तिम्रो धन जान सक्छ, चिल उडेझैँ त्यसको पखेटा लाग्न सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 धनसम्पत्ति एकै छिनमा उडिजान्छन्; किनकि यसका पखेटाहरू पलाउँछन्, आकाशमा गरुडजस्तै, त्यो उडेर जानेछ। Viz kapitola |