हितोपदेश 23:35 - पवित्र बाइबल35 तिमी भन्छौ तिनीहरूले मलाई हिर्काए मैले अनुभव गरिनँ, तिनीहरूले पिटे तर मलाई थाहा भएन। म कति वेला ब्यूँझन्छु? म जान्छु अनि अर्का मद्य पिउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूँझुला, र म अझ पिउन सक्नेछु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिमी यसो भन्नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्न सक्दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिमीले भन्नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?” Viz kapitola |