Online Bible

- Reklamy -




हितोपदेश 23:32 - पवित्र बाइबल

32 तर अन्तमा यसले सर्पले झैं डस्छ गोप्य विष भएको विषालु सर्पले झैं डस्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 भोलिपल्‍ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ।

Viz kapitola kopírovat




हितोपदेश 23:32

Následuj nás:

Reklamy


Reklamy