Online Bible

- Reklamy -




हितोपदेश 23:28 - पवित्र बाइबल

28 एउटा खराब आइमाई डाँकुले झैं बाटो ढुकेर वस्छे अनि धेरै मानिसहरूलाई अविश्वासी बनाउँछे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यो डाँकूझैँ ढुकिबस्‍छे, र मानिसहरूका माझमा अविश्‍वासीहरूको सख्‍ंया बढ़ाउँछे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 तिनीहरूले डाँकुझैँ ढुकिबस्‍छन् र धेरै पुरुषहरूलाई भ्रष्‍ट पार्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यो एउटा डाँकुजस्तै ढुकिरहन्‍छे, र मानिसहरूका बीचमा विश्‍वासघाती पुरुषहरूको संख्या बढाउँछे।

Viz kapitola kopírovat




हितोपदेश 23:28

Následuj nás:

Reklamy


Reklamy