Online Bible

- Reklamy -




हितोपदेश 23:26 - पवित्र बाइबल

26 हे मेरो छोरो! म जे भन्दैछु ध्यान दिएर सुन। मैले भनेका कुराहरू स्वीकार गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 हे मेरो छोरा, तेरो हृदय मलाई दे, र तेरा आँखाले मेरा बाटो पालन गरून्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 ए छोरो, राम्ररी ध्‍यान दे, मेरो जीवन तेरो निम्‍ति नमुना बनोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 हे मेरो छोरो, तिम्रो हृदय मलाई देऊ, र तिम्रा आँखाले मेरा चालहरू हेर्न रमाऊन;

Viz kapitola kopírovat




हितोपदेश 23:26

Následuj nás:

Reklamy


Reklamy