Online Bible

- Reklamy -




हितोपदेश 23:23 - पवित्र बाइबल

23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 सत्‍य किन्‌ र त्‍यो बिक्री नगर्‌। बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 सत्‍य, बुद्धि, ज्ञान र समझशक्ति किन, ती किन्‍ने लायकका बस्‍तु हुन्; तर तिनलाई नबेच।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 सत्य किन, र त्यसलाई नबेच; बुद्धि, अनुशासन र समझदारी प्राप्‍त गर।

Viz kapitola kopírovat




हितोपदेश 23:23

Následuj nás:

Reklamy


Reklamy