हितोपदेश 23:22 - पवित्र बाइबल22 तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तेरा बुबाको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीलाई जीवन दिनुहुने बुबाका कुरा सुन, र आफ्नी आमा वृद्ध हुँदा उनलाई हेला नगर। Viz kapitola |