Online Bible

- Reklamy -




हितोपदेश 23:21 - पवित्र बाइबल

21 जुन मानिसले धेरै खान्छ अनि धेरै पिउँछ भने गरीब हुन्छ। उसको उडाइले उसलाई थोत्रो लुगा लगाउने बनाई दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनभने मतवाला र खन्‍चुवाहरू दरिद्र बन्‍छन्, र यस्‍तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 जँड्याहा र घिचुवा गरीब हुनेछन्‌। तिमी खाने र सुत्‍ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि मतवाला र घिचुवाहरू गरिब हुनेछन्; र नशाले तिनीहरूलाई थाङ्ने बनाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 23:21

Následuj nás:

Reklamy


Reklamy