हितोपदेश 23:2 - पवित्र बाइबल2 तिमी धेरै खाने गर्थ्यौ भने पनि तिमीले आफूलाई नियन्त्रणमा राख्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यदि तेरो खन्चुवा बानी छ भने, तेरो घाँटीमा चक्कू राख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 खानमा लोभी छौ भने होशियारसित खाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यदि तिम्रो धेरै खाने बानी छ भने, आफ्नो घाँटीमा छुरी राख। Viz kapitola |