हितोपदेश 23:19 - पवित्र बाइबल19 मेरो छोरो, सुन र ज्ञानी बन! सधैँ सही बाटोमा हिँड्ने कुरा ख्याल गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, र तेरो हृदय ठीक मार्गमा राख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे मेरा छोराछोरी, सुन, र बुद्धिमान् होऊ; अनि तिम्रो हृदय सत्य मार्गमा लगाऊ। Viz kapitola |