हितोपदेश 23:18 - पवित्र बाइबल18 तब तिम्रो एउटा भविष्य हुन्छ, तिम्रो आशा कहिल्यै हराउने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 निश्चय नै भविष्यमा तेरो निम्ति आशा छ, र तेरो आशा व्यर्थ जानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसो भए तिम्रो भविष्य उज्यालो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 निश्चय नै तिम्रा निम्ति भविष्यको आशा छ, र तिम्रो आशा खोसिनेछैन। Viz kapitola |