Online Bible

- Reklamy -




हितोपदेश 23:17 - पवित्र बाइबल

17 पापीहरूको ईर्ष्या नगर। तर सबै समयमा, परमप्रभुलाई सम्मान गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तेरो हृदयलाई पापीहरूको डाह गर्न नदे, तर परमप्रभुका भयको निम्‍ति उत्‍सुक भइरह।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पापीहरूको ईर्ष्‍या नगर तर आफ्‍नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्‍नो लक्ष बनाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिम्रो हृदयले पापीहरूलाई डाह गर्न नदेऊ; तर याहवेहप्रतिको श्रद्धामा सधैँ जोशिलो होऊ।

Viz kapitola kopírovat




हितोपदेश 23:17

Následuj nás:

Reklamy


Reklamy