Online Bible

- Reklamy -




हितोपदेश 23:15 - पवित्र बाइबल

15 हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान्‌ छ भने, मेरो हृदय खुशी हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्‍न हुनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हे मेरा छोराछोरी, यदि तिम्रो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि प्रसन्‍न हुनेछ,

Viz kapitola kopírovat




हितोपदेश 23:15

Následuj nás:

Reklamy


Reklamy