हितोपदेश 23:14 - पवित्र बाइबल14 यदि तिमीले उसलाई सजाय दियौ भने, तिमीले उसलाई चिहानबाट रक्षा गर्ने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 बेत लगाएर त्यसलाई सजाय दे, र त्यसको प्राण मृत्युदेखि बचा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 छडी लगाएर त्यसलाई सजाय देऊ, र त्यसको प्राणलाई मृत्युबाट रक्षा गर। Viz kapitola |