हितोपदेश 23:12 - पवित्र बाइबल12 तिमीहरूको विचारलाई अनुशासनमा लगाऊ अनि ज्ञानको शिक्षाहरूमा ध्यान देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तेरो हृदय अर्तीतिर लगा, र तेरा कान ज्ञानका वचनतिर लगा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिम्रो हृदय अर्तीमा र तिम्रा कानहरू ज्ञानका वचनहरूमा लगाऊ। Viz kapitola |