Online Bible

- Reklamy -




हितोपदेश 23:11 - पवित्र बाइबल

11 किनभने परमप्रभु ती अनाथहरूको शक्तिशाली संरक्षक हुनु हुन्छ जसले अनाथहरूको पक्षमा तिमीसित अदालतमा लड्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनभने तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्‍छ। उहाँले तेरो विरुद्ध तिनीहरूको मामिला उठाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्‍छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि तिनीहरूका रक्षक शक्तिशाली हुनुहुन्छ; उहाँले तिम्रो विरुद्धमा तिनीहरूका मामिला लिनुहुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 23:11

Následuj nás:

Reklamy


Reklamy