हितोपदेश 23:10 - पवित्र बाइबल10 जमीनमा पुरानो सिमाना भए त्यसलाई सार्ने प्रयास नगर। टुहुरा-टुहुरीहरूको जमीन जबरजस्ती दखल नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा, अथवा टुहुरा-टुहुरीको खेतबारी नमिच्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्राचीन साँधसिमानाको ढुङ्गा नहटाऊ, अथवा टुहुरा-टुहुरीका खेतबारी नमिच, Viz kapitola |