हितोपदेश 22:9 - पवित्र बाइबल9 एकजना उद्धार योग्य मानिसले आशिष पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ। Viz kapitola |