Online Bible

- Reklamy -




हितोपदेश 22:8 - पवित्र बाइबल

8 अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दुष्‍टता रोप्‍नेले सङ्कष्‍टको कटनी गर्छ, र त्‍यसको झोँकको लट्ठी नष्‍ट हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अन्‍यायको बिउ छर्नेले विनाश बटुल्‍छ र अरूहरूमाथि त्‍यसले गरेको अत्‍याचार बन्‍द हुँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।

Viz kapitola kopírovat




हितोपदेश 22:8

Následuj nás:

Reklamy


Reklamy