हितोपदेश 22:7 - पवित्र बाइबल7 धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। Viz kapitola |