हितोपदेश 22:26 - पवित्र बाइबल26 कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 बन्धकमा आफ्नो हात नहाल्, अथवा अर्काको ऋणको जमानी नबस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 अर्काको ऋणमा जमानी नबस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस; Viz kapitola |