Online Bible

- Reklamy -




हितोपदेश 22:23 - पवित्र बाइबल

23 परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्‍नो हातमा लिनुहुनेछ, र तिनीहरूलाई लुट्‌नेहरूलाई उहाँले लुट्‌नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमप्रभुले तिनीहरूको मुद्दा बहस गर्नुहुनेछ र तिनीहरूको जीविका लुट्‍नेहरूलाई पनि उहाँले लुट्‍नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 22:23

Následuj nás:

Reklamy


Reklamy