Online Bible

- Reklamy -




हितोपदेश 22:21 - पवित्र बाइबल

21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 आफूलाई पठाउनुहुनेकहाँ तैंले उचित जवाफहरू दिन सक्‌ भनेर मैले तँलाई सत्‍य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनले तिमीलाई साँच्‍चै नै सत्‍य के हो, सिकाउनेछन्। तब कसैले ती खोज्‍न पठाए, तिमीले ठीक उत्तर दिन सक्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्‍वसनीय वचनहरू सिकाएको होइनँ र?

Viz kapitola kopírovat




हितोपदेश 22:21

Následuj nás:

Reklamy


Reklamy