हितोपदेश 22:20 - पवित्र बाइबल20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 के मैले तेरो लागि तीस वटा नीति-वचन लेखिदिएको होइनँ र— सल्लाह र ज्ञानका वचनहरू? Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले तीस वटा उखानहरू लेखेको छु। तिनमा ज्ञान र असल सल्लाहका कुराहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र? Viz kapitola |