Online Bible

- Reklamy -




हितोपदेश 22:17 - पवित्र बाइबल

17 राम्रोसँग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 बुद्धिमान्‌का उखानहरूमा ध्‍यान दिएर सुन्, र मैले सिकाएका कुराहरूमा तेरो मन लगा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सुन, बुद्धिमान् मानिसहरूले कस्‍तो भनेका छन्, म तिमीहरूलाई सिकाउनेछु। तिनीहरूका शिक्षा अध्‍ययन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बुद्धिमान्‌का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!

Viz kapitola kopírovat




हितोपदेश 22:17

Následuj nás:

Reklamy


Reklamy