Online Bible

- Reklamy -




हितोपदेश 22:14 - पवित्र बाइबल

14 व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 व्‍यभिचारिणीको मुख एक गहिरो खाड़ल हो। परमप्रभुको क्रोधमा पर्नेहरू त्‍यसभित्र जाकिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 व्‍यभिचार एउटा पासो हो, जोसित परमप्रभु रिसाउनुभएको छ, तिनीहरू त्‍यहाँ पर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्‍नेछन्।

Viz kapitola kopírovat




हितोपदेश 22:14

Následuj nás:

Reklamy


Reklamy