हितोपदेश 22:10 - पवित्र बाइबल10 यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडा़हरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 गिल्ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अहङ्कारीलाई हटाइदेओ र वादविवाद, झगडा र गाली गराइ हराउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 गिल्ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ। Viz kapitola |