Online Bible

- Reklamy -




हितोपदेश 21:9 - पवित्र बाइबल

9 एउटी झगडा़लु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 कचकचे पत्‍नीसँग एउटै घरमा बस्‍नुभन्‍दा त कौसीको एक कुनामा बस्‍नु बेस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त घरको कौसीमा एक्‍लै बस्‍नु असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 कचकचे पत्नीसित एउटै घरमा बस्‍नुभन्दा, घरको कौसीको एउटा कुनामा बस्‍नु असल हो।

Viz kapitola kopírovat




हितोपदेश 21:9

Následuj nás:

Reklamy


Reklamy