Online Bible

- Reklamy -




हितोपदेश 21:8 - पवित्र बाइबल

8 दुष्ट मानिसहरू सधैँ अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 दोषीको बाटो कुटिल हुन्‍छ, तर निर्दोषको चालचलन ईमानदार हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 दोषीको चाल बाङ्गो हुन्छ; तर निर्दोषको चालचलन ठिक हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 21:8

Následuj nás:

Reklamy


Reklamy