Online Bible

- Reklamy -




हितोपदेश 21:5 - पवित्र बाइबल

5 लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 लगनशीलको योजनाहरूले लाभ गराउनेतर्फ उन्‍मुख गराउँछ, त्‍यसरी नै हतार गर्नाले दरिद्रतामा पुगिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 परिश्रमीको योजनाले लाभ दिन्छ; हतारले अवश्य नै गरिबीमा पुर्‍याउँछ।

Viz kapitola kopírovat




हितोपदेश 21:5

Následuj nás:

Reklamy


Reklamy