हितोपदेश 21:4 - पवित्र बाइबल4 घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन दीपको सलेदोको काम गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 घमण्डी आँखा र अहङ्कारी हृदय, दुष्टका दियो यिनै हुन् जो पाप हो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दुष्ट मानिसहरू आफ्ना घमण्ड र अहङ्कारका अधीनमा चल्दछन्, जुनचाहिँ पाप हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अहङ्कारी आँखा र अभिमानी हृदय— दुष्टका नजोतिएका जमिनले पाप उब्जाउँछ। Viz kapitola |