Online Bible

- Reklamy -




हितोपदेश 21:28 - पवित्र बाइबल

28 झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैँको निम्ति बोल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 झूटो साक्षी नष्‍ट हुनेछ, त्‍यसको कुरा सुन्‍ने जोसुकै सधैँको निम्‍ति नष्‍ट हुनेछ

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 झूटो बोल्‍नेको गवाही कसैले पत्‍याउँदैन तर सोचेर बोल्‍नेको वचन सबैले पत्‍याउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 झूटो गवाही दिने नष्‍ट हुनेछ; तर साँचो साक्षीलाई सधैँ सुनिनेछ।

Viz kapitola kopírovat




हितोपदेश 21:28

Následuj nás:

Reklamy


Reklamy