हितोपदेश 21:26 - पवित्र बाइबल26 लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 दिनभरि नै त्यसले झन् बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुट्ठी खोलेर दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आफूले चाहेका थोकबारे त्यसले सोचै मात्र गरिबस्छ। तर धर्मीले मुट्ठी खोलेर दिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 दिनभरि नै त्यसले अझ बढी चाहना गर्छ, तर धर्मीले नसाँचिकन उदारतापूर्वक दिन्छ। Viz kapitola |