Online Bible

- Reklamy -




हितोपदेश 21:24 - पवित्र बाइबल

24 जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अहङ्कारी र शेखीबाज मानिसको नाउँ “खिल्‍ली उड़ाउने” हो, त्‍यसले अभिमानीसाथ व्‍यवहार गर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अहङ्कारी मानिस मलाई देखाऊ अनि मैले तिमीलाई हठी, घमण्‍डी र अविवेकी मानिस देखाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अहङ्कारी र अभिमानी मानिसको नाम, “गिल्‍ला गर्ने” हो, त्यसले अभिमानसाथ व्यवहार गर्दछ।

Viz kapitola kopírovat




हितोपदेश 21:24

Následuj nás:

Reklamy


Reklamy