Online Bible

- Reklamy -




हितोपदेश 21:23 - पवित्र बाइबल

23 जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 आफ्‍नो मुख र जिब्रो सम्‍हाल्‍नेले आफूलाई आपद्‌-विपद्‌बाट जोगाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 कष्‍टमा पर्नु छैन भने आफ्‍नो मुख सम्‍हाली राख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई विपत्तिबाट जोगाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 21:23

Následuj nás:

Reklamy


Reklamy