Online Bible

- Reklamy -




हितोपदेश 21:22 - पवित्र बाइबल

22 एकजना ज्ञानी मानिसहरूले स-शस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 बुद्धिमान्‌ मानिसले बलिष्‍ठको सहरमाथि आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको बलियो गढ़ खँगार पारिदिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 चतुर सेनापतिले शक्तिशाली मानिसहरूले भरिएको सहर सजिलै लिन सक्‍छ र सहरका पर्खाल भताभुङ्ग पारिदिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 बुद्धिमान् मानिसले पराक्रमीको सहरमा आक्रमण गर्छ, र तिनीहरूले भरोसा गरेको किल्‍ला भत्काइदिन्छ।

Viz kapitola kopírovat




हितोपदेश 21:22

Následuj nás:

Reklamy


Reklamy