हितोपदेश 21:21 - पवित्र बाइबल21 जो ईमान्दार जीवन जीउँछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, समुन्नति र आदर पाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 दयालु र इमानदार मानिसको लामो आयु हुन्छ, उसलाई अरू मानिसहरूले आदर र न्यायको व्यवहार गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन, उन्नति र सम्मान पाउँछ। Viz kapitola |