Online Bible

- Reklamy -




हितोपदेश 21:20 - पवित्र बाइबल

20 बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 बुद्धिमान्‌ मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्‍छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उड़ाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 बुद्धिमान् मानिसको घर धन-सम्‍पत्ति र तेलले भरिएको हुन्‍छ तर मूर्खले ती सबै उडाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 बुद्धिमान् मानिसको घरमा मनपर्दो धन र तेल हुन्छ; तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ।

Viz kapitola kopírovat




हितोपदेश 21:20

Následuj nás:

Reklamy


Reklamy