हितोपदेश 21:19 - पवित्र बाइबल19 छिटो रिसाउने र झगडा़लु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरुभूमिमा रहनु असल हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कचकचे र दोष दिइरहने स्त्रीसित बास गर्नुभन्दा त मरुभूमिमा गई बास गर्नु असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 झगडालु र गनगने पत्नीसित बस्नुभन्दा त बरु मरुभूमिमा बस्नु असल हुन्छ। Viz kapitola |