हितोपदेश 21:18 - पवित्र बाइबल18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन्, र बेईमानहरूचाहिँ ईमानदारीसँग चल्नेको साधन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दुष्टले धर्मी मानिसहरूलाई दिउँला भनेको दु:ख आफैंमाथि ल्याउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 दुष्टहरू धर्मीहरूको उद्धारको मोल, र विश्वासघाती निर्दोषहरूको उद्धारको मोल हुनेछन्। Viz kapitola |