Online Bible

- Reklamy -




हितोपदेश 21:17 - पवित्र बाइबल

17 जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 सुख-विलासको प्रेम गर्ने दरिद्र हुनेछ, दाखमद्य र तेललाई प्रेम गर्ने कहिल्‍यै धनी हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सुख-विलास, मीठो भोजन र मद्यपानमा जीवन व्‍यतित गर्नेहरू गरीब बन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सुख-विलास मन पराउने गरिब हुनेछ; दाखमद्य र विलासिता मन पराउने कहिल्यै धनी हुनेछैन।

Viz kapitola kopírovat




हितोपदेश 21:17

Následuj nás:

Reklamy


Reklamy