हितोपदेश 21:14 - पवित्र बाइबल14 गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 गुप्तमा दिइएको उपहारले रीस मारिदिन्छ, र खास्टोभित्र लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गराउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कोही रिसाएको छ भने सुटुक्क दिएको दानले त्यसको रिस मारिदिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 गुप्तमा दिएको उपहारले क्रोधलाई शान्त गर्छ; लुकाएर दिएको घूसले ठूलो क्रोध शान्त गर्छ। Viz kapitola |