हितोपदेश 21:13 - पवित्र बाइबल13 यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 गरीबले पुकारा गर्दा यदि मानिसले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 कसैले दरिद्रको पुकार सुनेन भने त्यसले सहायताको निम्ति पुकार गर्दा पनि कसैले सुन्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसले गरिबको चीत्कार सुन्दैन, त्यसले पनि पुकार गर्दा जवाफ पाउनेछैन। Viz kapitola |