Online Bible

- Reklamy -




हितोपदेश 21:12 - पवित्र बाइबल

12 परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमधार्मिकले दुष्‍टको घरलाई याद गरिरहनुहुन्‍छ, र उहाँले दुष्‍टहरूमाथि सर्वनाश ल्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 धर्मी परमेश्‍वरले दुष्‍टहरूका घरमा के-के हुँदै छ, जान्‍नुहुन्‍छ र तिनीहरूको विनाश गराउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 धर्मी जनले दुष्‍टको घरलाई चिनिराख्छ; तर परमेश्‍वरले दुष्‍टहरूलाई पतन गराउनुहुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 21:12

Následuj nás:

Reklamy


Reklamy