Online Bible

- Reklamy -




हितोपदेश 21:11 - पवित्र बाइबल

11 दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझै ज्ञानी हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब खिल्‍ली उड़ाउनेलाई दण्‍ड दिइन्‍छ, निर्बुद्धिले बुद्धि प्राप्‍त गर्छ, बुद्धिमान्‌लाई जब शिक्षा दिइन्‍छ, त्‍यसले ज्ञान पाउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अहङ्कारीले दण्‍ड पाउँदा सिधासाधाले पनि शिक्षा पाउँछ। बुद्धिमान्‌ले पाएको शिक्षाबाट ज्ञान बढाउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 गिल्‍ला गर्नेले दण्ड पाउँदा सोझाले बुद्धि प्राप्‍त गर्छ; बुद्धिमान्‌लाई अर्ती दिँदा त्यसले ज्ञान प्राप्‍त गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 21:11

Následuj nás:

Reklamy


Reklamy