हितोपदेश 20:7 - पवित्र बाइबल7 एकजना धर्मी मानिस सधैँ ईमान्दारी पूर्वक जिउँछ यसले पछि गएर उसका नानीहरूलाई फायदा पुर्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्यका हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मी मानिसले निष्कलङ्क जीवन जिउँछ; त्यसका पछि आउने सन्तानहरू धन्यका हुन्छन्। Viz kapitola |