Online Bible

- Reklamy -




हितोपदेश 20:5 - पवित्र बाइबल

5 मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मानिसको हृदयमा भएका उद्देश्‍यहरू गहिरा पानीजस्‍तै हुन्, तर समझदार मानिसले त्‍यो तानेर निकाल्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मानिसको सोच-विचार गहिरो इनारको पानीझैँ हो, अन्‍तर्दृष्‍टि भएको मानिसले ती निकाल्‍न सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मानिसको हृदयका उद्देश्यहरू गहिरो पानीजस्तै हुन्छन्; तर समझदार मानिसले त्यसलाई बाहिर निकाल्छ।

Viz kapitola kopírovat




हितोपदेश 20:5

Následuj nás:

Reklamy


Reklamy