Online Bible

- Reklamy -




हितोपदेश 20:4 - पवित्र बाइबल

4 एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अल्‍छेले बेलामा जोत्‍दैन, त्‍यसकारण फसलको बेला त्‍यसले खोज्‍छ तर केही फेला पार्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उचित समयमा खेतबारी नजोत्‍ने अल्‍छी किसानले बाली बटुल्‍ने समयमा केही अन्‍न पाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अल्छेले समयमै हलो जोत्दैन; यसकारण कटनीको बेला त्यसले खोज्छ, तर केही पाउँदैन।

Viz kapitola kopírovat




हितोपदेश 20:4

Následuj nás:

Reklamy


Reklamy